स्वास्थ्य

थपिए देशभर तीन हजार ९३ जनामा संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्याे

काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा तिन  हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित...

दमकका २६ सहित झापामा ६४ जनामा कोरोना संक्रमण

दमक। दमकका २६ सहित झापामा मंगलबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३४ महिला र ३० पुरूषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरूमा भद्रपुरका ९ जना,...

प्रदेश १ मा कोरोना संक्रमितको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने जनाएको छ । सोमबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका...

दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो । दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी...

दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो । नगरपालिकाका उपसचिव दिनेशकुमार...

;