
अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं। नेपालमा शनिबार थप ५ हजार ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे हरेक दिन काेराेना पाेजेटिभ थपिने संख्याकाे अहिलेसम्मकै उच्च हाे । पछिल्लाे २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण...