दमक नगर प्रमुख ओलीसहित एक वडाध्यक्षलाई संक्रमण
दमक । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित दमकका एक वडाध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको...




