स्वास्थ्य

राष्ट्रिय बहुमुखी सहकारीको २१औं स्थापना दिवसमा रक्तदान

दमक। झापाको दमकमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो २१औं स्थापना दिवस तथा साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । संस्थाको आफ्नै कार्यालयमा बुधबार रक्तदान कार्यक्रम भएको हो । उक्त कार्यक्रममा ५२ पिन्ट रगत...

अब कोरोना परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र

काठमाडौं : सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ । यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले एन्टिजेन बेस्ड...

दमकमा थप तीन महिलासहित पाँच जना संक्रमित

झापा। दमकमा तीन महिलासहित पाँच कोरोना संक्रमित थपिएका छन् । सोमबार तीन महिलासहित थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितहरुमा वडा नं ५ र ८ का छन । दमकमा २८ देखि ५१...

सोमबारदेखी उर्लाबारी नगरपालिकाको सबै सेवा बन्द

उर्लाबारी।  उर्लाबारी नगरपालिकाबाट प्रदान हुने सवै सेवा सोमबारदेखि केही दिनको लागि बन्द भएको छ  । कोभीड–१९ को संंक्रमण नगरपालिका नगर प्रमुख सहितका केही कर्मचारीहरुमा देखिएपछि संंम्पर्कमा रहेका जनप्रतिनिधीहरुको पनि स्वाब संकलन गर्ने कार्य शुरु गरीएकोले...

इलामकाे चुलाचुलीमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

चुलाचुली, २६ असोज । इलामको चुलाचुली गाउँपालिका – ५ मा आज आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले उद्घाटन गर्नुभएको हो । सोही ठाउँका स्व. आशा कुमारी राई...

;