स्वास्थ्य

दमकमा थप ५ जनामा कोराना संक्रमण पुष्टि, जेसीसबाट १०० थान किट प्रदान

दमक। झापाको दमकमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै स्वास्थ्यकर्मी र फ्रन्ट्लाइनमा काम गर्नेहरू रहेको बताएको छ । दमकमा पछिल्लो समयमा कोरोना सङ्क्रमण समुदायमा फैलोदो अवस्थामा रहेको छ । लामो लकडाउन...

लिम्बु विद्यार्थी मञ्चद्वारा मृगौला पिडित लावतीलाई सहयोग

दमक।  दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई लिम्बू विद्यार्थी मञ्चले सहयोग रकम हस्तान्तरण गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्सम सहितको टोलि दमक पुगि लावतीलाई ५४ हजार पाँच सय ६० रुपैयाँ सहयोग...

कोरोना संक्रमण पुष्टिसँगै चुलाचुली १ मा सिल, गाउँपालिकाले लकडाउन एकहप्ता बढायो

चुलाचुली।चुलाचुली १ का कोरोना भाईरस (कोभिड–१९) चुलाचुलीमा १ को एक जनामा पोजेटिभ संक्रमित पुष्टि भएसँगै सिल गरिएको छ । चुलाचुली वन वातावरण तथा विपत व्यवस्थापन समितिको आकस्मिक बैठक बसि चुलाचुली १ स्थिति पूर्वमा दाहाल खोल्सी,...

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो

दमक। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेसमिट...

दमकमा थप ५ जनामा कोरोना संक्रमण, कमलमा ६ जना थपिए

दमक । झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको रिपार्टमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईका अनुसार एक...