स्वास्थ्य

अहिलेसम्म तेह्रथुममा कोरोनाबाट २७ जना संक्रमित

तेह्रथुम/जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लामा अहिले सम्म जम्मा २७ जना संक्रमित भएका र १७ जना निकोभएको जनाएको छ । भदौ १८ गते एक विज्ञप्ती प्रकाशित गरि प्रशासनले सोही कुरा जनाएको हो । यसै गरि विज्ञप्तीमा...

बिराटनगरमा हजार बेडको आइसोलेसन बनाउने निर्णय

बिराटनगर । प्रदेश १ सरकारले प्रदेश स्तरीय एक हजार बेडको आइसोलेसन मोरङको बिराटनगरमा बनाउने निर्णय गरेको छ । बिहीबार बसेकाे प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने...

नेपालमा कोरोना संक्रमित ४० हजार नाघ्यो

काठमाडौं । नेपालमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङ अनुसार थप १ हजार ६९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४० हजार ५...

दमकमा थप ९ जनामा कोरोना संक्रमण

दमक। झापाको  दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा २ जना क्वारिइन्टेनमा बसेका र...

सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

झापा।  १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा जिल्ला अस्पतालको...