फाेनिज झापाले रजत बर्ष मनायाे
दमक, १० भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति झापाले २५औं स्थापना दिवस (रजत बर्ष) मनाएको छ । आइतबार झापाकाे बिर्तामोडमा ‘झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच’ बिषयक अन्तरक्रिया...




