हाइलाइट्स

बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुनः विभाजित हुने संकेत

ललितपुर, ३० साउन । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही...

फोनिज १ नं. प्रदेशले बाह्र बुँदे उदयपुरगढी घोषणापत्र जारी गर्दै १५औं रजत बर्ष मनायो

उदयपुर, २९ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले उदयपुमा भएको कार्यक्रममा बाह्र बुँद्धे उदयपुरगढी घोषणापत्र जारी गर्दै २५ औं रजत वर्ष सम्पन्न भएको छ । आईतबार प्रदेशसभा सदस्य नारायण...

झापामा १२ सय हेक्टरमा सिँचाई

दमक,२९ साउन । प्रदेश १ को झापा जिल्लामा संचालित भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत गत आर्थिक बर्षमा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप...

सुकेटार विमानस्थल संचालनमा आउने

दमक, २८ साउन । ताप्लेजुङको सुकेटारस्थित विमानस्थलबाट बुधबारदेखि हवाई सेवा सञ्चालन हुने भएको छ । ताप्लेजुङको सुकेटार विमानस्थलमा गत जेठ ११ गतेदेखि उडान बन्द भएको थियो । मौसम राम्रो भएमा बुधबारदेखि उडान सुरु गरिने नेपाल...

पान्थरमा दिलेन्द्र कुरुम्बाङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा गठनः सांयोजक लावतीले गरे कार्यालयको उद्घाटन

फेदेन, २८ साउन । पहिचानवादी मोर्चा जिल्ला समिति पान्थर गठन भएको छ । भाषाशास्त्री एवम् साहित्यकार दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ५७ सदस्यीय पान्थर जिल्ला समिति गठन भएको हो । जिल्ला कार्यालय पान्थरको बोर्ड उद्घाटन गर्दै कार्यक्रमका...