हाइलाइट्स

धरानमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) समायाजनः अध्यक्षमा खगेन्द्र आङ्बुहाङ्

धरान, २ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) धरान नगर समायोजन भएको छ । बुधबार धरान १०स्थित पार्टी कार्यालयमा आयोजिक समायोजन कार्यक्रममा खगेन्द्र आङ्बुहाङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै समायोजन गरिएको हो । पार्टीका उपाध्यक्ष...

राष्ट्रिय बहुमुखी सहकारीका सञ्चालक र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

दमक, २८ असोज / राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा...

पहिचानवादी नेताहरु रिहाई नभए असोज ३० देखि धनकुटा जिल्ला अनिश्चितकालिन बन्द

दमक, २८ असाेज ।  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेको आफ्ना नेता, कार्यकर्ता तुरुन्त रिहाइ नगरे अनिश्चितकालीन धनकुटा बन्द घोषणा गरेको छ । धनकुटाको चौबिसे—६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू...

घट्याे पेट्राेलियम पदार्थकाे मुल्यः पेट्राेल ११ र डिजलमा ५ रूपैयाँ घट्याे

२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।...

कमल लावती पुनः चुम्लुङ् युएईको अध्यक्षमा निर्वाचित

यूएई, ८ अक्टोबर । युएईको बरदुबाई स्थित सिन्ध पंजाब रेस्टुरेन्टको सभाहलमा किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले कमल लावती लिम्बुलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएका...