हाइलाइट्स

ऐतिहासिक लुङछाता संरक्षण गर्दै गाउँलेहरू

तेह्रथुम, १७ कार्तिक ।  तेह्रथुम जिल्ला फेदाप ५ इसिबुस्थित गैरिटोलमा रहेको ऐतिहासिक लुङछाता (लुङताङघुक) संरक्षण गर्ने भएका छन् । ढुंगाको छाता बनाएर ढुंगाकै सोलिमा गाडीएको कृतिम ऐतिहासिक बस्तुको जिर्ण अबस्था बनेपछि संरक्षण गर्नुपर्ने भएको हो...

इटहरीमा कार्तिक १८ गते संयुक्त एक्यबद्धता सभा हुँदै

दमक, १६ कार्तिक । प्रदेश १ स्थित इटहरीमा कार्तिक १८ गते प्रदेशको नाम कोशी खारेजीको माग गर्दै संयुक्त एक्यबद्धता सभा हुने जनाइएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको संयोजनमा उक्त सभा...

आत्मनन्द कप मंसिर ८ देखि शुरू हुँदै

दमक, १६ कार्तिक। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ‘आत्मानन्द कप पुरुष फुटबल प्रतियोगिता २०८०’ आउँदो मंसिर ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आत्मानन्द कपको यस संस्करणमा नेपाल, भारत...

पहिचानवादी गीत ‘किरात लिम्बुवान’ को भिडियो सार्वजनिक

दमक, ५ कार्तिक । प्रदेश नं १ को नाम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलनलाई समर्थन गर्दै थप उर्जा दिने उद्देश्यले ‘किरातलिम्बुवान’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार...

“हाम्रो मुन्धुम” मासिक पत्रिका विमोचन

मेयङलुङ,तेह्रथुम/ प्रभावकारी सूचना र सन्देश मुलक समाचार साथै भाषा, कला, साहित्यलाई सम्प्रेषण गर्न तेह्रथुमको सदरमुकाम मेयङलुङबाट हाम्रो मुन्धुम नामक मासिक पत्रीका विमोचन कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ मेयङलुङको सभाहलमा एक कार्यक्रम बिच...