हाइलाइट्स

शहीद लाजेहाङकाे बेलबारीमा अन्त्येष्टि, हजारौं सहभागी

दमक, ९ वैशाख । कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम कुमार लिम्बू (लाजेहाङ्)को अन्त्येष्टि गरिएको छ । आज शनिबार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो । गत चैत ५ गते...

शनिबार शहीद लाजेहाङकाे शव अन्त्येष्टि गरिने

दमक, ६ वैशाख । पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिले परिवारसँग सवन्वय गरी शव...

आजबाट एसीसी प्रिमियर कप शुरुः क्यानद्वारा एसिया कप छनौटको लागि टिम घोषणा

काठमाडौं, ५ चैत्र । एसीसी प्रिमियर कप आज (मंगलबार)देखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप अर्थात् एसिया कप छनोटका लागि टोली घोषणा गरेको छ । क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा...

छुम्माको छैठौं महाधिवेशन सम्पन्न : अध्यक्षमा भूपाल जिमी निर्वाचित

२६ चैत, धरान । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका छन । सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन ।...

मुख्यमन्त्री र सभामुखलाई संघर्ष समितिले बुझायो अल्टिमेटम सहितकाे ज्ञापन-पत्र

दमक, चैत २६ । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आइतबार मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई अल्टिमेटमसहितको ज्ञापन-पत्र बुझाएका छन । ज्ञापन-पत्र बुझाउदै संघर्ष समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ...