नेपाली महिला टिमले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि
काठमाडौं । नेपाल महिला टिमले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि रक्षा चुमेको छ । मंगलबार बंगलादेशको ढाकामा भएको अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को...




