हाइलाइट्स

प्रदेश १ का पाँच दलीय गठबन्धन सरकारद्वारा न्यूनतम साँझा कार्यक्रम सार्वजनिक

लिम्बुवानखबर, विराटनगर । वर्तमान प्रदेश नं. १ सरकारमा रहेका पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साँझा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौतीको प्रस्ताव गर्दै...

महासंघ झापाको ३३औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया

विर्तामोड । झापाको पत्रकारितालाई जिम्मेवार र जवाफदेही बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति बढेको भन्दै अग्रज पत्रकारहरुले चिन्ता ब्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ झापाले आयोजना...

दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सम्पन्न

दमक, ९ पुष । दमकस्थित दमक उद्योग वाणिज्य संघको ३० औं बार्षिक साधारण सभा सम्पन भएको छ । उक्त सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको...

२६० जना संक्रमित, ३४९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, ९ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही समयमा ३४९ जना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा...

नेकपा माओवादी प्रदेश १ अध्यक्षमा मिक्सो

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटीको पदाधिकारीहरुको टुंगो लागेको छ । अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका हुन् । उनले प्रदेश कमिटी २४० सदस्यहरु मध्येबाट १६९ मत पाएका थिए । अध्यक्षमा प्रत्यासी...