हाइलाइट्स

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

दमक, १७ पुस । नेपाल–चीन औद्योगिक मैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क सङ्घर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर...

लिम्बुवान सामाजिक मञ्च प्रवास कतारद्धारा रक्तदान कार्यक्रम सम्पन्न

लिम्बुवानखबर कतार  संवाददाता । कतारको हामद मेडिकल कर्पोरेशनस्थित एच एम सि रक्तदान सेन्टरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले स्थापना काल देखि नै कतारमा रक्तदान कार्यक्रम गर्दै आएको हो...

संघीय मञ्च निर्वाचन आयोगमा नविकरण

काठमाडौं, १६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आयोगमा पार्टी नविकरण गरेको छ । मञ्चको गत मंसिर २६ र २७ गते सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशन बारे सम्पूर्ण जानकारी सहित मञ्चले पार्टी नविकरण गरेको...

फोनिज सातौं महाधिवेशन चितवनमा हुने

काठमाडौं, १६ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन बागमती प्रदेशको चितवनमा सम्पन्न हुने भएको छ । यसअघि कार्तिक १० गते नुवाकोटको ककनीमा सम्पन्न संघीय समितिको बैठकले माघ ७ र...

भिमदत्तमा संघीय दलित मुक्ति मञ्च गठन

भिमदत्त, १५ पुष । भिमदत्त ४स्थित शिभभक्त टोलमा संघीय दलित मुक्ति मञ्च वडा गठन भएको छ । बिहिबार आयोजित कार्यक्रमले सुनिता मगरातीको अध्यक्षतामा समिति गठन भएको हो । संघीय दलित मुक्ति मञ्चका अध्यक्ष शर्मिला बागचन्दको...