हाइलाइट्स

दमकमा नेपाली उपभोक्ता संरक्षण महासंघ गठन

दमक, ५ पुस । कालोबजारी तथा समाजमा रहेका विकृतिहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्य समिति गठन भएको...

पालाम ‘फुङफुङदेन’को म्यूजिक भिडियो छायांकन सम्पन्न

फेदेन / लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । आइतबार ताप्लेजुङ मिक्वाखोलाको साँम्बा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरि छायाँकन सम्पन्न भएको हो । सागर केरुङको शब्द÷लय संकलन तथा निर्देशन रहेको पालाममा...

मोरङको मिक्लाजुङमा चासोक मनाइदै

मिक्लाजुङ, ४ पुस । मोरङको मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा लिम्बू समुदायको राष्ट्रिय पर्व यले तङबे ५०८१ चासोक तङ्नाम उधौली पर्व मनाउने भएका छन् । पुस ६ गते विविध कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सहित भव्य...

लिम्बू चलचित्र ‘थेत्लङ्’को बिशेश प्रदर्शनी

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश प्रदर्शन भएको छ । लिम्बू बिद्यार्थी मञ्च पान्थर र याक्थुङ युवा मञ्च पान्थरको संयुक्त आयोजनामा प्रदर्शन भएको हो । सो कार्यक्रमको अवसरमा निर्माता मोनिकुमार...

भोेलेन्टियर्सद्वारा कमाण्डरहरुलाई नियुक्तपत्र प्रदान

कमल, केर्खाबजार । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले नवनिर्वाचित कमाण्डरहरुलाई नियुक्तिपत्र प्रदान गरेको छ । झापाको कमलस्थित केर्खा स्कुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष तथा भोलेन्टियर्सका हाइकमाण्डर कुमार लिङदेन मिराकले कमाण्डरहरुलाई नियुक्त...