प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन् । ९२ सदस्यीय प्रदेश सभामा राईले...




