हाइलाइट्स

फेरि पेट्रोलियम पदार्थको मुल्य बढ्यो, ग्याँस प्रति सिलिन्डर १५७५ रुपैयाँ

लिम्बुवानखबर संवाददाता । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यसैगरी खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।...

लिम्बुवान मञ्च सुनसरी जिल्लाको तेस्रो अधिवेशन धरानमा हुँदै

लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशन सुनसरीको धरानमा हुने भएको छ । मञ्चको जिल्ला कार्य समितिले यहि कार्तिक २६ गते धरानको इजिराइडर होटलको सभाहलमा अधिवेशन सम्पन्न गर्ने जनाएको हो ।...

काठमाडौंमा किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । किरात राईहरुले कात्तिक २७, २८ र २९ गते काठमाडौंमा ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ गर्ने भएका छन् । राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, कला, साहित्य, इतिहास र पहिचानको संरक्षण एवम् विकास गर्नका...

माङसेबुङमा १४औं संस्करणको आत्मानन्द गोल्डकप हुदै

लिम्बुवानखबर, २३ कार्तिक: इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि आत्मानन्द गोल्डकपको १४औं संस्करण हुने भएको छ । किरात धर्म गुरु लिङदेन आत्मानन्द सेइङको ६८औं शुभजन्मोत्सवको अवसरमा मंसिर ११ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने मंगलबार इलाममा...

प्रदेश १ प्रमुखमा खापुङ, कर्णाली र सुदूरपश्चिममा पनि प्रमुख फेरिने

काठमाडौं, लिख संवाददाता । सरकारले तीन प्रदेशहरुमा प्रमुख परिवर्तन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशहरुमा प्रमुख परिवर्तन गरेको हो । सरकारले प्रदेश १ प्रमुखमा पर्शुराम खापुङ्लाई सिफारिस गरेको...