मन्त्री खापुङ्द्वारा दमकका दुई अस्पतालहरुको निरीक्षण
दमक, २२ कार्तिक–संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले झापाको दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा निरीक्षण गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङले दमक...




