हाइलाइट्स

लिम्बुवान सामाजिक मञ्च कतार प्रवासको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

डम्बर लुङखिम मिसेक, दोहा, कतार, कार्तिक २१ गते । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार प्रवास समिति अन्तरर्गतको सांस्कृतिक विभागद्धारा शुक्रबार कतारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाडपर्वहरु बलिहाङ तङनाम (दिपावली),...

लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन नोभेम्बर १९ मा हुँदै

साउदी अरब, लिम्बुवानखबर संवाददाता। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ । साउदी प्रवासले आगामी नोभेम्बर १९ का दिन अधिवेशन गर्ने निर्णय गरेको हो...

लिम्बुवान मञ्चले विभिन्न स्थानमा देउसी भैली खेल्दै मनाउँदै दिपावाली

दमक, २१ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गतका जिल्लामातहतका स्थानीय पालिका र वडा समितिहरुले विभिन्न स्थानहरुमा देउसी भैली खेल्दै तिहार पर्व (बलिहाङ तङनाम) मनाएको छ । मञ्चले सबै पालिकाहरुलाई...

लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइयो

पाँचथर, हिलिहाङ् । पाँचथरमा पहिलोपटक लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइएको छ । पान्थर जिल्लाको हिलिहाङ गाउँपालिका ४ स्थित हिलिहाङ दरबार परिसरमा जन्मजयन्ती मनाइएको हो । बिहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधिसभा...

राप्रपाद्वारा ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको जानकारी

लिम्बुवानखबर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेकोछ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै सबै जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने लक्ष्यका साथ राप्रपाले...