हाइलाइट्स

आज फाल्गुनन्द साकोसको १०औं साधारण सभा तथा चौथो अधिवेशन हुँदै, अध्यक्ष लिङदेनद्वारा भावी कार्ययोजना सार्वजनिक

दमक, ६ असोज/आजभन्दा दश बर्ष अघि स्थापना भएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था १०औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन हुँदैछ । दमक ८ स्थिति कस्मिक पार्टी प्लालेसमा बिहान १० बजे देखि शुरु हुने संचालक...

लिम्बुवान मञ्चको रतुवामाइ नगर अध्यक्षमा लेखबहादुर थत्लुङ् निर्वाचित

उर्लाबारी, ६ असोज । मोरङको रतुवामाई नगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो...

फाल्गुनन्द साकोसमा लिङ्देन र चाम्लिङ् चुनावी मैदानमा, चाम्लिङद्वारा चुनाव जित्ने अवधारणपत्र सार्वजनिक

दमक, ६ असोज । झापाको दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको भोलि बिहीबार दशौं साधारण सभा तथा नयाँ नेतृत्वको लागि चौथो अधिवेशन हुँदैछ । दमक–८ को कस्मिक पार्टी प्यालेसमा हुने वार्षिक साधारण...

लिम्बुवान मञ्चको सुन्दरहरैचा नगर अध्यक्षमा रामु चिलिक्चम निर्वाचित

विराटचोक, ५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुन्दरहरैचा नगरको अध्यक्षमा रामु चिलिक्चम लिम्बु निर्वाचित भएका छन् । सुन्दरहरैचाको आदिवासी जनजाति समन्वय परिषदको सभाहलमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको...

प्रदेश नम्बर १ मा कोरोना संक्रमण दर शुन्य तर्फ झर्दै

लिम्बुवानखबर, ५असोज । प्रदेश नम्बर १ मा कोरोना संक्रमणदर शून्य तर्फ झर्दै गएको तथ्याङ्क प्राप्त भएको छ । वितेको २४ घण्टामा १४ वटै जिल्लामा संक्रमणदर घट्दै गईरहेको हो । प्रदेशको उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा,...