हाइलाइट्स

काउन्सिलले पहिलो पटक गर्‍यो अंग्रेजी पुस्तक ‘इयर बुक’ को प्रकाशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले पहिलो पटक अंग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गरिन्...

“संघीय मञ्च नेपालकै एकमात्र पृथक पार्टी हो” – उपाध्यक्ष ज्ञानु इम्बुङ्

मेचीनगर, ८ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङले मञ्च नेपालकै एकमात्र पृथक राजनैतिक पार्टी भएको बताए । आज शुक्रबार संघीय लिम्बुवान मञ्च, नेपाल मेचीनगर १२ वडाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष इम्बुङ्...

फाल्गुनन्द साकोसको चौथो कार्यकालको लागि अध्यक्षमा पुनः संकल्पले पाए जिम्मेवारी

लिम्बुवानखबर, ८ असाेज । झापाको दमकमा संचालित फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभासँगै सम्पन्न चौथो. अधिवेशनले पुनः तेस्रो कार्यकालका लागि संकल्प लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट उनका प्रतिद्वन्दी निवर्तमान उपाध्यक्ष...

“लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०” ले पायो २०७७ सालको मदन पुरस्कार

लिम्बुवानखबर, ७ असोज । मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय गरेको छ । असोज सात गते बसेको गुठीको बैठकले इङ्नामलाई उक्त पुरस्कार...

नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा १८ जना, को–को भए पदाधिकारी ?

लिम्बुवानखबर, ७ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले पदाधिकारीको नाम टुङ्गो लगाएको छ । अध्यक्षको प्रस्तावमा केही हेरफेर हुँदै १८ सदस्यीय पदाधिकारी टुंगो लागेको हो । कार्य विभाजनमा अध्यक्ष माधवकुमार नेपालपछि झलनाथ...