हाइलाइट्स

अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम बिस्फोट ६० जनाको मृत्यु

फाइल तस्वीरः एजेन्सी । अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अन्तराष्ट्रिय सञ्चार संस्था...

आज २४३३ जनामा कोरोना संक्रमण पुष्टि

लिम्बुवानखबर, १० भदौं। कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरबाट २४३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ३७४ जनामा गरिएको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो । यसैगरी यो...

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा पदबाट राजीनामा, नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

लिम्बुवानखबर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएका छन् । विराटनगरमा आज बिहान बसेको नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा भीम आचार्यलाई संसदीय दलको नेता चयन...

आयोगले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई दियो दलको मान्यता

लिम्बुवानखबर । नेकपा एमालेबाट अलग भई नयाँ पार्टी दर्ता गरेका माधव नेपालको समूहलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । नेपाल नेतृत्वले गनठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले दलको मान्यता पाएको हो । नेकपा एमालेमा...

जसपाले शुरू गर्याे अभिमुखीकरण कार्यक्रम

लिम्बुवानखबर, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विराटनगरमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । आइतबार जसपा प्रदेश नं. १ को आयोजनामा पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको हो ।...

;