हाइलाइट्स

पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढ्यो फेरि बढ्यो

लिम्बुवानखबर, ७ भदौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि वृद्धि गरेको हो...

कोरोना संक्रमित घट्दै, निको हुने बढ्दै

लिम्बुवानखबर, ७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण दर घटदो क्रममाछ भने निको हुने दर बढदो क्रममा रहेको पाइएको छ । आज स्वास्थ्य मन्त्रालयले यस्तो तथ्याङक सार्वजनिक गरेको गरेको हो । स्वास्थ्य...

फक्ताङ्लुङमा किरात धर्मगुरु आश्रम बन्दै

ताप्लेजुङ । किरात धर्मावलम्बीहरुको महान तिर्थस्थल सेन्छेई फक्ताङलुङ मारुङतेम्बे, पारुम्तेम्बेमा निर्माणाधिन निजी गुरु आश्रम भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फक्ताङलुङ गाउँपालिका ७ साविक लेलेप गा.वि.स. ९ मा अवस्थित किरातहरुको धार्मिक तिर्थस्थल मारुङतेम्बे,...

आज तागाधारी हिन्दु धर्मावलम्बीहरुले रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाउँदै

लिम्बुवानखबर, ६ भदौं । आज हिन्दु धर्मावलम्बी तागाधारीहरुले रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) श्रावण शुक्लपूर्णिमा पर्व देशभर मनाइँदैछन । परम्परा अनुसार वैदिक सनातन धर्मावलम्बीहरुले आजका दिन नदी, ताल, तलाउ, पोखरीमा गई अथवा एकाविहान स्नान गरेर...

आज थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी घर–घरमा मनाइँदै

लिम्बुवानखबर । थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी पर्व आज धुमधाम मनाईदैछ । थारुहरुले हरेक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि यो पर्व सुरु गरी महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने...

;