महेशकुमार श्रेष्ठ एनआरएनए एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित
ललितपुर, २१ वैशाख । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । आइतबार हायात होटेलमा सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए...




