हाइलाइट्स

आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङ्नाम, कर्णाली प्रदेशमा सार्वजनिक विदा

लिम्बुवान खबर विशेषः दमक, १ साउन । आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङनाम देशभरका विभिन्न धर्मावलम्बीहरुले आ–आफ्नो संस्कार संस्कृति अनुसार रमाइलो गरेर मनाउने चलन छ । विशेष गरेर साउने संक्रान्ति हिन्दू धर्मावलम्बीहरुले मनाउने गरेतापनि किरात...

नेपाल बारका पूर्व महासचिव खाती महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई नियुक्त गरेका हुन् । सरकारको कानूनी सल्लाहकार मानिने उक्त पदमा सिफारिस हुने...

झापामा खुकुलो निषेधाज्ञा साउन ७ गते सम्म थप

विर्तामोड। झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्बाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् । झापामा...

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, ३१असार । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिएका छन्...

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं, ३१असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा सामान्य दर घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी...

;