हाइलाइट्स

कोभिडपछिको पत्रकारिता: चुनौती र दायित्व बारे छलफल

बिर्तामोड, १७ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिताः चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल भएको छ । बिहीबार भएको छलफलमा पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लबका अध्यक्षहरु सहभागी थिए ।...

चिनीयाँ कम्युनिष्ट पार्टीले मनायौं १००औं बर्षगाँठ

एनेन्सी। चिनियाँ कम्युनिष्ट पार्टीले आजबाट सय वर्ष पूरा गरेको छ । सत्तारूढ पार्टीले सय वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियामेन स्क्वायरमा भव्य कार्यक्रम आयोजना गरी १००औं बर्ष गाँठ भव्य रुपमा मनाएको...

राष्ट्रियसभाको ८औं अधिवेशन शुरु

काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको ८औं अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे...

पत्रकारका लागि दुई करोड बजेट विनियोजन

लिम्बुवानखबर, १७ असार । गण्डकी प्रदेश सरकारले पत्रकारलाई आगामी आर्थिक ०७८/०७९ का लागि दुई करोड रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । कांग्रेस निकट प्रेस युनियन कास्कीसँगको भेटमा सामाजिक विकासमन्त्री तथा प्रवक्ता कुमार खड्काले पत्रकारका लागि...

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जना कारागार चलान

लिम्बुवानखबर, १७असार। सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।...