हाइलाइट्स

निर्वाचन आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका रद्द

काठमाडौं, ३० असार । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको...

निवर्तमान प्रधानमन्त्रीले बालुवाटार छोड्ने, युथफोर्सको स्कर्टिङ्गबाट बाल्कोट

फाइल तस्वीरः काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । आज (बुधबार) युथफोर्सको स्कर्टिङ्गबाट बालुवाटारदेखि बालकोट पुग्ने तय भएको हो । बिहान ११ बजे ओलीले सरकारी...

सर्वोच्चको फैसलाको स्वागत गर्दै दमकमा गठबन्धनद्वारा दिप प्रज्वलन

दमक। प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसालाको स्वागत गर्दै दमकका विपक्षी गठबन्धनले स्वागत गरेका छन् । मंगलबार साँझ दमकको गणतन्त्र चौकमा दिप प्रज्वलन गर्दै गठबन्धनले सर्वोच्चले गरेको फैसलाको स्वागत गरेको हो । गठबन्धनले दिप...

देउवा बने पाँचौ पटक प्रधानमन्त्री, चार मन्त्रीले आजै लिए गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति...

प्रधानमन्त्री ओलीकाे दावीः जादाजाँदै सरकार ऐतिहासिक रुपमा सफल भयो

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार सबैभन्दा ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको बताएका हुन्...

;