हाइलाइट्स

युरो २०२० को १६औं संस्करणमा इटाली र इंग्ल्याण्ड भिड्दै

लिम्बुवानखबर । युरो २०२० को १६ औं संस्करणको फाइनलमा उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने पक्का भएको छ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटक युरो कप विजेता इटली ९ वर्षपछि...

सञ्चार विधेयक फिर्ता गर्न माग गर्दै समाजको बुटवलमा प्रदर्शन

लिम्बुवानखबर । लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक पुनर्लेखन गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ । बिहीबार समाजले विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै...

पाँचथर जोरसाल हत्या काण्डका आरोपित पक्राउ

फिदिम। पाँचथरको फिदिम ४ जोरसालका ७९ बर्षिय वृद्धको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वृद्ध टेकबहादुर लिम्बुको हत्या आरोपमा फिदिम २ पल्लोटार बस्ने ५९ बर्षिय जिवनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । घटना...

दुई सातामै पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

काठमाडौं, २३ असार। नेपाल आयल निगमले दुई साता नबित्दै इन्धनको मूल्य फेरि बढाएको छ । मंगलबार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य...

हाइटीका राष्ट्रपति मोइजको हत्या

एजेन्सी। हाइटीका राष्ट्रपति जोभनेल मोइजको सरकारी निवासमा हत्या भएको छ । ५३ वर्षीय मोइजको निवासमै भएको आक्रमणमा ज्यान गएको हाइटीका अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले वक्तव्यमार्फत जानकारी दिएका हुन् । बिबिसीका अनुसार पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय...

;