सर्वोच्चद्वारा पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने ब्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश
काठमाडौं, ६ असार। सर्बोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड–१९ विरुद्ध खोप उपलब्ध गराउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई...




