हाइलाइट्स

तेह्रथुमकी २१ बर्षीया पाक्साँवालाई बचाउन परिवारद्वारा अपिल

दिल पाक्साँवा छथर। आर्थीक अभावका कारण उपचारमा समस्या भएकी तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङ जोरधाराकी २१ बर्षीया भुमिका पाक्साँवालाई बचाउन परिवारले सहयोगको अपिल गरेका छन । खाउँ–खाउँ लाउँ–लाउँ भन्ने उमेरकी भुमिकाको फोक्सोमा समस्या भई...

फन्टलाइनर सबै पत्रकारलाई खोप लगाउन माग गर्दै सर्बोच्चमा रिट

काठमाडौं । फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्बोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर...

सरुवा भएका असई झालाई सोही स्थानमा पुर्नवहाली

काठमाडाैं। मधेशी भन्दै हेपिएका प्रहरी सहायक निरीक्षक असई मणिकान्त झालाई मधेशी आयोगको विशेष दवावपछि पुनः सोही स्थानमा सरुवा गरिएको छ । आफूलाई अभियन्ता भन्दै प्रहरीलाई थर्काएका जवाला संग्रौलाका टिमलाई कारवाहीको लागि नेपाल प्रहरीलाई पत्राचार गरेका...

जातीय विभेद गरिएको भन्दै सञ्चारकर्मी सुनारले प्रहरीमा दिईन जाहेरी

काठमाडौँ । जातीय विभेद गरिएको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध बिहीबार महानगरीय प्रहरी वृत्त...

जसपाद्वारा काम चलाउ सरकारमा सहभागी ९ जना मन्त्रीहरुलाई कारवाही

लिम्बुवानखबर, ३ असार काठमाडौं। केपी शर्मा ओलीको कामचलाउ सरकारमा मन्त्री भएका जनता समाववादी पार्टी, नेपाल (जसपा)का ९ जना नेता पार्टीबाट निष्कासित भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र...

;