हाइलाइट्स

दमक नगरलाई संघीय सरकारबाट ७० करोड १७ लाख बजेट विनियोजन

दमक/झापाको दमक नगरपालिकालाई संघीय सरकारले यो बर्ष ७० करोड १७ लाख बजेट विनियोजन गरेको छ । आगाम आर्थिक बर्ष २०७८/०७९ का लागि सरकारले यो बजेट छुट्याएको हो । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि झापा...

चुहानडाँडा विनास्थलको नाम परिवर्तन गर्दा यहाँको ऐतिहासिकतासँग जोडिएन– अध्यक्ष लिम्बु

आठराई । तेह्रथुमको आठराईमा निर्माण हुन लागेको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । विमानस्थल निर्माणको कामले गति नलिँदै नाम परिवर्तन गर्ने सरकारको घोषणा स्थानीय जनताको भावना बिपरित हुने...

कुवेत पुगेका खेलडीहरुको पीसीआर रिपोर्ट सबैको नेगेटिभ

काठमाडौं। कुवेत पुगेको नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट आएको छ । कुवेत पुगेको टोलीका सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको छ ।...

लिम्बुवान नेता याम्फूको निधन

विर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज एउटा अभिभावक गुमाएको छ । मञ्चका प्रान्तीय सचिवालय सदस्य बल बहादुर याम्फू राईको उपचारको क्रममा विहान धरानको घोपा क्याम्पमा निधन भएको हो । झापाको...

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

लिम्बुवानखबर। लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभाको एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९६ मत खसेकाेमा पाण्डेयले प्रदेश सभातर्फ...

;