हाइलाइट्स

नेपाललाई अमेरिकाले दिने भयो कोरोना खोप

काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको बताइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप बिभिन्न मुलुकलाई...

हप्तामा २ दिन बिहान ९ बजेसम्म पसल खुल्ला, निर्माण सामाग्री ओसारपसार गर्न पाउने

दमक/झापा जिल्लामा यहि जेठ १ देखि जारी निषेधाज्ञा निरन्तर भईरहेको छ तर कोरोना संक्रमण भने नियन्त्रणमा आइसकेको छैन । आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले जेठ २१ गतेरातीसम्मको निषेज्ञाधामा पुनः...

पाँचथरका केरुङ् मञ्चको संघीय सदस्यमा मनोनित

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पाँचथरका यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको छ । आज बसेको मञ्चको जुम भर्चुअल बैठकले केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको हो । पाँचथर जिल्लालाई कार्य क्षेत्र बनाएर लिम्बुवानको...

पछिल्लाे २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका कोरोना संक्रमण दर घट्दो दरमा रहेको पछिल्लो...

कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट...

;