आज एकैदिन ९०७० जनामा कोरोना संक्रमण पुष्टि, झापामा १७८ जना संक्रमित
दमक, वैशाख २३। पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...




