हाइलाइट्स

थपिए ५७६३ संक्रमित, १९ जनाको ज्यान गयो, झापामा ७२ जना नयाँ संक्रमित

दमक। देशभर कोरोना संक्रमणको वृद्धिदर उच्च भएको छ । शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको...

क्यान्सर पिडीत लक्ष्मीलाई ४ लाख ३१ हजार सहयोग प्रदान

दमक। झापाको कमल गाउँपालिका वडा नं. ७ निबासी क्यान्सर पीडित लक्ष्मी हुक्पा चोङ्वाङको उपचारको लागि हुक्पा चोङबाङ् कल्याण संघ यु.के.ले आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार संस्थाका सदस्य देवबहादुर हुक्पा चोङ्वाङको पहलमा संकलित ४...

झापामा आइतबार मध्यरातीदेखि निषेधाज्ञा

दमक। जिल्ला प्रशासन कार्यालय झापाले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । आइतबार मध्यराती १२ बजेदेखि भारतको पश्चिम बंगाल र विहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै...

निषेधाज्ञामा सरकारको थप कडाई

काठमाडौं । कोभिड १९ को संक्रमण उच्च जोखिममा रहेको २१ जिल्लाहरुमा निषेधाज्ञा जारी गरेसँगै सरकारले आजबाट थप कडाइ गर्न थालेको छ । बिहीबार पहिलो दिन केही खुकुलो गरिए पनि आजबाट कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ...

राष्ट्रियसभा उपनिर्वाचनमा पाँच दल सहभागी हुँदै

काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दल सहभागी हुने भएको छ । उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी...