हाइलाइट्स

अमेरिकामा मणि बाङदेलको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ गठन

न्यूयोर्क क्वीन्स। अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरु एकजुट भएका छन् । आइतबार मणि बाङदेल राईको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ ।“साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ ।” भन्ने नाराका साथ भेला भएको...

लिम्बुवानद्वारा सरकारलाई औपनिवेशिक नीति रोक्न चेतावनी

दमक। सरकारले आदिवासी जनजाति माथिको औपनिवेशिक नीति रोक्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले चेतावनी दिएको छ । आदिम सृष्टिकालदेखिनै ताप्लेजुङ् जिल्लामा अवस्थित मुक्कुमलुङ हिमालको नाम परिवर्तन गरी पर्वते भाषाकरण गरेकोमा त्यसको विरोध...

छैठौं संस्करणको विराट गोल्डकपको उपाधी एपीएफलाई

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको छ । शनिबार विराटनगर स्थित सहिद मैदानमा सम्पन्न फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि...

लाओती सयङको पाँचौं महाधिवेशन लुम्फाबुङमा हुँदै

पान्थर। पापोहाङ लाओती सयङको पाँचौ केन्द्रिय महाधिवेशन पान्थरको फेदेन नगरपालिका ९ लुम्फाबुङमा हुने भएको छ । आगामी बैशाख १३ र १४ गते दुई दिन विभिन्न कार्यक्रम सहित सम्पन्न हुने भएको छ । बैशाख १३ गते...

याक्थुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा नाल्बो सर्वसम्मत, फाइबाली, लाओती र पङ्धाक पुरस्कृत

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनबाट साहित्यकार सेसेमी से नाल्बो लिम्बू सर्वसम्मत चयन भएका छन् । शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेशनबाट नाल्बोको अध्यक्षतामा सात सदसिय कार्यसमिति सर्वसम्मत...

;