हाइलाइट्स

पत्रकार महासंघ प्रदेश १ मा ५५ जनाको उम्मेद्वारी

विराटनगर। नेपाल पत्रकार महासंघको चैत्र २५ गते हुने निर्वाचनमा प्रदेश १ मा २१ पदका लागि ५६ जनाको उम्मेद्वारी मनोनयन भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ ।...

फाकफोकथुम अध्यक्ष कप फूटबल आजबाट शुरु, सोह्र टिम सहभागी

इलाम। इलामको फाकफोकथुम ४ लिम्बुगाउँमा आजबाट अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु हुने भएको छ । आजबाट बैशाख १ गतेसम्म खेल हुने उक्त प्रतियोगितामा १६ टिम सहभागी भएको आयोजिक फुङ्वा यूवा क्लवका अध्यक्ष फुर्सद लिम्बुले बताएका...

मुक्कुमलुङ नामाकरण नभए जस्तोसुकै आन्दोलन गर्ने जसपाको उद्घोष

लिम्बुवानखबर, १९ चैत्र । राज्यले लिम्बू समुदायको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा कायम गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)नेपाल आन्दोलन गर्ने उद्घोष गरेको छ । जसपा नेपाल प्रदेश समितिका अध्यक्ष प्रवीण चाम्लिङले बुधबार...

दलित मुक्ति मञ्चको सभा स्थगित

इटहरी। संघीय दलित मुक्ति मञ्च, नेपालले आयोजना गर्ने भनिएको आमसभा स्थगित गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको मञ्चले यहि चैत्र २१ गते इटहरीमा ऐतिहासिक वृहत सभा गर्ने तयारी गरेको थियो । बुधबार एक...

१६ प्रदेश सांसदद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

लिम्बुवानखबर। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका १६ सांसदले नाम फिर्ता लिएका छन् । मंगलबार उनीहरुले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर अविश्वासको प्रस्तावबाट फिर्ता लिएका हुन् । गत पौष...