हाइलाइट्स

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेर: नौ जनाले जिम्मेवारी पाउँदा दुईको खोसियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार ९ जना मन्त्री नियुक्ती गर्दा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार थप गरिएको मन्त्रिपरिषदमा ८ जना मन्त्री र...

सर्वोच्चले माग्यो सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण

काठमाडौं । सरकारले संसद विघटन गर्नुको कारणबारे सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । आज संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित...

काँग्रेसले १३ गते संसद विघटनविरुद्ध प्रदर्शन गर्ने घोषणा

काठमाडौं । देशकै पहिलो पार्टी नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते जनप्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्य समिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको...

पुष १४ गते कुमार लिङ्देन ‘मिराक’ दमक आउँने

दमक। विगत १५ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सहअस्तित्व, समावेशीता र धर्मनिरपेक्षताको वकालत गर्दै आउनु भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ दमक आउने भएका छन् । संघीय लिम्बुवान मञ्च, नेपालको आयोजनामा...

नेकपा दुवै पक्षको आज केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । २९ महिना अगाडि पार्टी एकता भएको नेकपा विभाजनको अन्तिम तयारी छ । विभाजित भएको नेकपाका दुवै पक्षले आज भिन्नाभिन्नै स्थानमा केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली...