हाइलाइट्स

नेपाल पत्रकार महासंघको निर्वाचन मतदाता नामावली सार्वजनिक (विवरणसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघले आगामी निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दावी विरोध गर्ने समयावधि चैत १०...

गणेश मावो लिम्बुवान भोलेन्टियर्स ताप्लेजुङ् जिल्ला कमाण्डको संयोजकमा चुनिए

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको संगठन ‘लिम्बुवान भोलेन्टियर्स’(एलभी)हरुको जिल्ला भेलाबाट गणेश माबोको संयोजकत्वमा ३५ सदस्यीय ताप्लेजुङ जिल्ला एलभी कमान्ड गठन गरिएको छ । संघीय लिम्बुवान मञ्चका प्रान्तीय उपमहासचिव इन्दीरा...

कियाचु झापाद्वारा दमकमा राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना

लिम्बुवानखबर। लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङले राष्ट्रिय जनगणना २०७८लाई लक्षित गरेर पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान तीव्र पारेको छ । किरात धर्म अनुनायी तथा जातिय संघसंस्थाहरुको समन्वयमा चुम्लुङले पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान शुरु गरेको...

भोटेकोशीमा संघीय मञ्चको तदर्थ समिति गठन

सिन्धुपाल्चोक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ मा मञ्चको तदर्थ समिति गठन गरेको छ । आइतबार संघीय तामाङसालिङ र शेर्पा मञ्चको संयुक्त समिति गठन गरिएको हो । मञ्चको मेचीकाली अभियानको उपस्थितिमा विभिन्न पार्टी...

संघीय मञ्च तामाङसालिङकाे जुगल हिमालकाे काखमा पुग्याे

सिन्धुपाल्चोक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालिङको जुगल ३ गुम्बास्थान पुगेको छ । ३ सय बर्ष अघि देखि बस्दै आएका लालुम्बा जातिहरुको बसोबास रहेको गुम्बास्थानमा मञ्चले राजनीतिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो । जुगल...