हाइलाइट्स

चार सांसद माओवादी केन्द्रबाट निष्कासित

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित भएका चार जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री...

आदिवासी रंगशाला निर्माण विवाद कायमै, जिल्ला प्रशासन कार्यालयमा लिम्बुवानको ज्ञापनपत्र

झापा। झापाको कलम स्थित आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गरेको विरोधमा आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । वर्तमान केपी शर्मा ओली...

सिरिजङगा टोलको भवन उद्घाटन

दमक। दमक १ को सिरिजङगा टोल बिकास संस्थाले आफ्नो भवन निर्माण गरि उद्घाटन गरेको छ । दमक नगरपालिकाका वडा नंं १ का अध्यक्ष ताराप्रसाद अधिकारीले भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा नगरपालिकाका समाज कल्याण योजना...

प्रेस चौतारी नेतृत्वको प्यानलद्वारा प्रदेश समिति उम्मेद्वार घोषणा

विराटनगर। प्रेस चौतारी नेपालको नेतृत्वको व्यवसायिक, समाजेवशी संयुक्त प्यानलले पत्रकार महासंघ जिल्ला कार्यालय विराटनगरमा १ नम्बर प्रदेश समिति उम्मेद्वारहरुको उम्मेद्वारी घोषणाको गरेको छ । चौतारीसँगै प्रेस मञ्च नेपाल, संघीय पत्रकार मञ्च र संघीय पत्रकार परिषदको...

पत्रकार महासंघ प्रदेश १ मा ५५ जनाको उम्मेद्वारी

विराटनगर। नेपाल पत्रकार महासंघको चैत्र २५ गते हुने निर्वाचनमा प्रदेश १ मा २१ पदका लागि ५६ जनाको उम्मेद्वारी मनोनयन भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ ।...

;