कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार एक ठाउँ उभिन्ने
सुनसरी/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा कांग्रेस इतिहास बोकेको कोइराला परिवार एकभएर जाने भएका छन । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रममा डा. शेखर कोइराला, शंशाक कोइराला र सुजता कोइरालाले कोइराला परिवार १४...




