हाइलाइट्स

सिरीजङ्गामा युमा साम्यो महासभा नेपालको अधिवेशन सम्पन्न

ताप्लेजुङ् । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकमा युमा साम्यो महासभा नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रम महासभाका केन्द्रीय सल्लाहकार आर बि याक्थुङचुमको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा महासभाका केन्द्रीय उपाध्यक्ष हर्क...

महासंघको निर्वाचनमा प्रेस मञ्च नेपालको ९ पदमा उम्मेद्वारी दर्ता

काठमाडौं। नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने निर्वाचनमा प्रेस मञ्च नेपालले केन्द्रीय निर्वाचन अन्तर्गत विभिन्न ९ पदमा मनोनयन दर्ता गरेको छ । शनिबार सम्पन्न उम्मेद्वारी मनोनयनमा जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस...

नेपाल थ्री नेसन्स कप फूटबलको फाइनलमा

काठमाडौं, १४ चैत्र । बंगलादेशसँग गोल रहति बराबरी खेल्दै नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग बराबरी खेलेको हो । नेपाल र बंगलादेशको...

रेशम चौधरीद्वारा आफू वार्ता टोलीको संयोजक नभएको स्पष्टोक्ति

काठमाडौं। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले आफू वार्ता टोलीको संयोजक नभएको स्पष्ट पारेका छन् । हिजो मात्र थरुहट थारुवान राष्ट्रिय मोर्चाले उनकै संयोजकत्वमा पाँच सदस्य वार्ता टोली गठन भएको समाचार बाहिर आएसँगै उनले...

डाँफे बचत तथा ऋण सहकारीमा दुई सहकारी समायोजन

लिम्बुवानखबर। दमक ५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थासँग बिर्तामोडका दुई वटा सहकारी एकीकरण गरिएको छ । विर्तामोड ४ मा सञ्चालित अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड ५ मा सञ्चालित त्रिशक्ति...

;