हाइलाइट्स

चार दशक भारतीय कैदी जीवन विताएर नेपाल फर्किदै दुर्गाप्रसाद

झापा, लिम्बुवानखबर। विना सुनुवाइ चार दशकदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन् । कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज जेल मुक्त भएका हुन् ।...

लिवि मञ्चले मनायो २३औं स्थापना दिवस

लिम्बुवानखबर। लिम्बु विद्यार्थीको हकहितको निम्ति स्थापना गरिएको लिम्बु विद्यार्थी मञ्चले आफ्नो २३औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । शनिबार मञ्चको केन्द्रीय समितिले ललितपुर चुम्लुङ हिममा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।...

जसपामा ठाकुर र महतो सरकारका पक्षमा

काठमाडौं। सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अझै टुंगो लागेको छैन...

पान्थरमा तीन पेशागत पत्रकार संगठनको सहकार्य

फिदिम। आउँदाे चैत्र २५ गते हुन लागेको नेपाल पत्रकार महासंघ पान्थरकाे अधिवेशनमा पान्थर जिल्लाका ३ पेशागत पत्रकार संगठनहरुले एकताबद्ध भई सहकार्य गर्ने भएका छन् । शुक्रबार बसेको ३ पत्रकार संगठनहरुले एकताबद्ध भई सहकार्य गर्ने निर्णय...

शहीद मनिल तामाङको १३औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो

दमक। समानुपातिक चुनाव प्रणालीको माग गर्ने क्रममा झापाको धुलाबारी क्याम्पसमा २०६५ चैत्र ६ गते शहिद हुनुभएका शहीद मनिल तामाङको १३औं स्मृति दिवस संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान मञ्च, नेपालले विविध कार्यक्रम गरि मनाएको छ...

;