
चिनियाँ रक्षामन्त्री एक दिने औपचारिक भ्रमणमा आइपुगे काठमाडाैं
काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल एकदिने भ्रमणका लागि आइपुगेका छन् । केही समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलको चिनियाँ विशिष्ट पाहुना नेतृत्व गर्दै विशेष विमानबाट रक्षामन्त्री काठमाडौँ...