हाइलाइट्स

भिजिट भिसामा कडाई अंग्रेजी फरर वा एसएलसी पास अनिवार्य

काठमाडौं। नेपाल सरकारले भिजिट भिसामा मानव तस्कर बढी हुन थालेको भन्दै कढाई गर्ने भएको छ । मानव तस्करहरुले भिजिट भिसाको दुरुपयोग गर्दै त्रिभुवन विमानस्थलबाट युवाहरुलाई विभिन्न मुलुकमा पुर्याउने घटना दिनानुदिन बढ्न थालेपछि यस्तो कदम चालेको...

“नेकपाको कारण जनताले ल्याएको संघीयता खतरामा परेको छ”–कुमार लिङ्देन ‘मिराक’

काठमाडौं। यतिवेला जाडो मौसमसँगै देशमा राजनैतिक गर्मागरमी बढेको छ । सत्तरुढ नेकपा सरकार आफ्नै पार्टी खिचलोमा फसेको छ भने राप्रपा लगायत हिन्दुवादी संघसंगठन संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनःस्थापना माग गर्दै देशैभरी जनप्रदर्शन गरिरहेको...

संघीय प्रणाली समाप्त पार्ने षडयन्त्रकाे विरूद्ध एकहुन अध्यक्ष यादवले गरे अपिल

काठमाडाैं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरूद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने खाँचो औँल्याएका छन् । शनिबार धनुषाकाे एक कार्यक्रममा बाेल्दै अध्यक्ष यादवले भने, “संघीयता र गणतन्त्रविरूद्धको...

नम्रता श्रेष्ठले “मिस नेपाल वर्ल्ड २०२०” को ताज जितीन्

काठमाडौं। सन् २०२० को ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । होटल पार्क भिलेज काठमाडाैंमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । उनलाई २०१९ की...

राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावको पक्षमा नेपालले गर्याे  मतदान

एजेन्सी। राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ । नेपालले प्रस्तावको पक्षमा मतदान गरेको म्यारूवाना बिजनेस डेलीले जनाएकाे छ । अन्य...