हाइलाइट्स

माइतीघर मण्डलामा खसान प्रान्तकाे माग गर्दै बिराेध कार्यक्रम हुने

दमक/ पहिचानको आधारमा खसान प्रान्त सहित  १०+१ प्रान्तकाे माग गर्दै खशान राष्ट्रिय संघर्ष समितिले विरोध सभा गर्ने भएको छ । समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै अागामी मंसिर ७ गते माइतीघर मण्डलामा विरोधसभा गर्ने जानकारी...

नेकपाकाे सचिवायल बैठक १३ गते बस्ने, केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडाैं। नेकपा सचिवालयकाे बैठक १० दिन पर सरेकाे छ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको लिखित दस्तावेजलाइ ‘काउन्टर’ दिने छुट्टै प्रस्ताव ल्याउने भएका छन् । आज बसेको बैठकमा ओलीले आफूले पनि प्रस्ताव...

नेपालमा काेराेना सङ्क्रमित २ लाख दश हजार नाैं सय ७३ पुग्यो

दमक। नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख दश हजार नाै सय ७३ पुगेकाे छ । साेमबार थप एक हजार दुइ सय ६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या...

नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा

काठमाडौं । नेवार जाती भित्रका केही थरीहरूले आज पनि भाइटीका लगाउँदैछन् । याे वर्ष दुइ दिन नै  द्वितीया तिथि रहेकाले विहानकाे समयसम्म भाइटीका लगाउन लागिएको हो । त्यसैले आज पनि नेवार समुदायको भाइटीका (किजापूजा) का...

कतारमा लिम्बुवान सामाजिक मञ्चको फूटबल खेल सम्पन्न

कतार। कतारमा संगठित संस्थाको रुपमा सक्रिय संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति कतार अन्तरर्गतको खेलकुद विभागले बलिहाङ तङ्नाम (दिपावली), नेपाल सम्वत् , म्हःपुजा र छैटको अवसरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । १३...