हाइलाइट्स

कांग्रेसले २९ गते देशव्यापी विरोधसभा गर्नेः झापामा मोटरसाइकल र्याली हुँदै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर २९ गते देशको ७७ वटै जिल्लाहरुमा शक्ति प्रदर्शन गर्नेभएको छ । तनहुँमा आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अपमानजनक ढंगले गिरफ्तार गरेको प्रति खेद व्यक्त गर्दै उक्त प्रदर्शन...

आज बालुवाटारमा सर्बदलीय बैठक हुँदै

काठमाडौं। नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड विच दुरी बढ्दै गएपछि आज अचानक प्रधानमन्त्रीले बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका छन् । कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गईरहेको र देशमा...

नेपालमा थप १ हजार १४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टाको अवस्था हेर्दा नेपालमा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित सूचना प्रवाह अनुसार पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण...

१ लाख ८५ हजार राशीको खुल्ला अनलाईन अन्तराष्ट्रिय कविता प्रतियोगिता हुँदै

दमक। संघीय लेखक मञ्च प्रवास मलेसियाले १ लाख ८५ हजार राशी पुरस्कार भएको अनलाइन कविता प्रतियोगिता गर्ने भएको छ । “अस्तित्व र पहिचानको निमित्त विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता २०७७” नाम दिईएको उक्त प्रतियोगितामा भाग...

चर्चित रमेश प्रसाई र स्वेता खड्काको एकैदिन लगनगाँठो

झापा। लामो प्रेममा रहेका चर्चित नायक स्व. श्रीकृष्ण श्रेष्ठसँग २०७१ सालमा विवाह बन्धनमा बाँधिएकी चर्चित नायिका स्वेता खड्काले नयाँ जीवन शुरुवात गरेकी छन् । ६ बर्ष पछि उनले नयाँ जीवन थाल्न लागेको बताउँदै आइतबार मात्रै...