हाइलाइट्स

कांग्रेसले महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारी थाल्दै

‘अर्ली महाधिवेशन’ माग गर्नेहरु असन्तुष्ट २६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ । कांग्रेसले आगामी फागुन ७–१०...

नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेताविरुद्ध लेख्न नपाउने

२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ ।...

असाेज १ बाट सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं–महासंघ

काठमाडौं । यातायात व्यवसायीहरुले जतिसक्दो छिटो सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा धर्ना दिन पुगेका यातायात व्यवसायी राष्टिय महासंघ तथा विभिन्न कम्पनीका प्रतिनिधिहरुले असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा...

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा...

रथयात्राको क्रममा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई तुरुन्त रिहा गर्न सरकारसँग माग

काठमाडौं। भदौ १८ गते ललितपुरको पाटन पुल्चोकमा नेवाः समुदायको परम्परागत मच्छिन्द्रनाथको रथयात्रा शुरु गर्ने क्रममा नेपाल सरकारले नेवाः अभियन्ताहरुलाई पक्राउ गरेको प्रति आपत्ती जनाउँदै पहिचानवादी १० राजनैतिक दलले एक विज्ञपित आज प्रकाशित गर्दै तुरुन्त रिहा...