प्रधानमन्त्रीद्वारा फुलपातीकाे दिन देशवासीहरूकाे नाममा सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमी, शुभदिपावली तथा छैटकाे अवसर पारेर देशवासीहरूकाे नाममा अाज सम्बाेधन गरेका छन् । प्र.म. अाेलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन्...




