हाइलाइट्स

झापाकाे कमल सडक खण्डमा दुर्घटना हुँदा एककाे मृत्यु

दमक, ३ कार्तिक । दमकदेखि पूर्व जाँदै गरेकाे जाँदै गरेकाे प्रदेश १–०१ ००१ ख ३४३५ नम्बरको यात्रु बसले सोहि दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । कमलस्थित रवि पेट्राेल पम्प अगाडि पूर्वपश्चिम लाेक मार्गमा भएकाे साे दुर्घटनाबाट माेरक केराबारीका पदम कुमार राइकाे घटना स्थलमा मृत्यु भएकाे...

रास्वपा सभापति लामिछाने पक्राउ

ललितपुर, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय...

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले प्रदेश १ बाट ४४ जनाकाे उद्दार

दमक, २ कार्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार १६ जनाको उद्धार गरिएको छ । ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बिहीबार उदयपुर जिल्लाका...

याक्थुङ स्टार उपाधिको दाैडमा रहेकी सुनुवारद्वारा भोटको अपिल

दमक, २ कार्तिक । याक्थुङ स्टार सिजन २ को टप १२ मुन्भधुमी राउन्डमा पुग्न सफल प्रतिस्पर्धी बिजेता सुनुवारले अफुलाई भोट गर्न अपिल गरेकी छन् । गैर लिम्बू भएर पनि लिम्बू संस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा...

निर्णायक आन्दोलन सफल पार्न पहिचान पक्षधरहरु एकीकृत हुने बाटोमा जुट्दै

दमक, २ कार्तिक । दोस्रो जनआन्दोलनसँगै जुरुक्कै उठेको पहिचानको आन्दोलन यतिवेला निल्नु न ओकल्नु भएको छ । जनजाति अगुवाहरुको अगुवाईमा जनजाति पार्टी हुँदै राष्ट्रिय जनमुक्ति पार्टी निर्माण र आन्दोलनसँगै उठेको पहिचानको आन्दोलन केही समय निक्कै...