हाइलाइट्स

वार्ता निष्कर्षविहीनः पूर्वको नौ जिल्ला यातायात बन्द यथावत

ललितपुर, २२ माघ । सरकार पक्ष र आन्दोलनरत पक्षको सहजीकरण समिति बिच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ । सोमबार माघ २१ गते साँझ ललितपुरमा बसेको दुई पक्षीय पहिलो भेटमा कुनै निष्कर्षमा नपुगि वार्ता...

ताप्लेजुङको मुक्कुमलुङमा निर्माणधिन केवलकार खारेजी आन्दोलनको समर्थनमा काठमाडौंमा प्रदर्शनः वार्ता सहजीकरणका लागी आन्दोलनरपक्षले समिति गठन

ललितपुर, २१ माघ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध चर्किंदै गएको छ । स्थानीय लिम्बू याक्थुङ समुदाय लगायत विभिन्न संघ संगठनहरु र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै निरन्तर प्रदर्शन गरिरहेका...

आन्दोलनरत पक्ष वार्ता समिति गठनको विपक्षमाः संघीय सरकारको मन्त्रीसँग मात्र बस्ने

ललितपुर, २१ माघ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको विज्ञप्ति गृहमन्त्रालयले प्रकाशन गरे लगतै संघर्ष समितिले विरोध जनाएको...

अरुण पूर्वको नौ जिल्लामा यातायात बन्दको प्रभावः दमकमा प्रहरी र आन्दोलनकारी बिच झडपः तीन सेल अस्रुग्यास

दमक, २० माघ । मुक्कुमलुङ केवलकार खारेजी आन्दोलनकारीलाई गोली प्रहार बिरुद्ध नौं जिल्ला यातायात बन्दको प्रभाव परेको छ । पूर्वको नौं जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर र इलाममा आज पहिलो दिन...

किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज...